भारत बिना इन्डो–प्यासिफिकको पुनर्संरचना हुन सक्दैनन – अष्ट्रेलियाको एफएम

151 Shares

नयाँ दिल्ली, एजेन्सी । क्वाडको विदेश मन्त्रीहरुको बैठकमा भारतको सहभागिता विना इन्डो–प्यासिफिकको पुनर्सरचना हुन असम्भव रहेको बताइएको छ ।
शुक्रबार दिल्लीमा क्वाडका विदेश मन्त्रीहरूको बैठकमा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले भारतलाई यस क्षेत्रमा महत्वपूर्ण र ठूलो शक्तिको रुपमा भनेको हो ।
“भारत बिना इन्डो–प्यासिफिकको कुनै पनि आकार परिवर्तन हुन असम्भव रहेको छ । हामीले देखेका छौं कि भारत एक सभ्यता शक्ति हो जसले यस समयका केही चुनौतीहरूलाई फरक परिप्रेक्ष्य ल्याउँछ”, उनले थपे ।

सम्बन्धित समाचार