चीनको दमनकारी नीति विरुद्ध ५ मार्चमा ताईपेइको सडकमा प्रदर्शन गरिने

   फाल्गुन २०, २०७९  
122 Shares

ताइपेइ, एजेन्सी । चीनमा अल्पसंख्यक समुदाय माथि भईरहेको अत्याचार, दमन, शोषण एवं प्रताडना विरुद्ध ताइवानको राजधानी ताइपेइको सडकमा ५ मार्चमा प्रदर्शन गर्ने भएको छ ।
डिजिटल सिटिजनस ह्युमन राइट्सद्धारा ट्विटको माध्यमद्धारा उक्त प्रदर्शन गरिने जनाएको हो ।
चिनियाँ सरकारद्धारा तिब्बती नागरिकको धार्मिक स्वतन्त्रता, जीवन यापनमा खवलल पुर्याउदै आएको तथा त्यहाँ बसोबास गर्ने अल्पसंख्यक समुदाय माथि गरिने अन्यायको विरुद्ध तिब्बती र मानवअधिकार संगठनहरु भोली आईतवर दिउसो ताइपेईको सडकमा प्रदर्शन गर्ने छन् ।
ताईपेइको सडकमा गरिने प्रदर्शनले तिब्बती र अन्य अल्पसंख्यक समूहहरूसँग आफ्नो ऐक्यबद्धता देखाउनेछन् जसले उनीहरूले ह्यस्टक चीनमा दमनको सामना गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै