जी–२० को आयोजना गर्ने भारतले युक्रेन वार्ताको नेतृत्व गर्नुपर्छ

   फाल्गुन २०, २०७९  
115 Shares

नयाँ दिल्ली, एजेन्सी । गत बर्ष द्वन्द टुटे लगतै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मलाई भने युक्रन वार्ताको नेतृत्व भारतले लिनुपर्छ भारतीय प्रधानमन्त्र मन्त्रीको भनाईलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाईन संस्करणमा उल्लेख गरिएको छ ।
महासचिव गुटेरेसले मलाई भन्यो कि भारत बलियो नेतृत्व भएको विशाल लोकतान्त्रिक देश हो, जसले दुबै पक्ष संग वार्ता गर्न अद्वितीय स्थितिमा रहेको छ र भारतको कुरा दुबैले मान्ने छ हिन्दुस्तान टाइम्सको अनलाईन संस्करणको रिपोर्टमा प्रधानमन्त्री मोदीको भनाईलाई उल्लेख गरिएको हो ।
जी २० को आयोजना गर्ने भारत, युक्रेन युद्धमा भारतको स्वतन्त्र र सैद्धान्तिक अडानले विश्वलाई देखायो कि हामीले संवादको लागि ठाउँ सिर्जना गर्न जे पनि गर्नुपर्छ । (एएनआई)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै