107
Shares
धनगढी, २१ फागुन । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको केहीबेर बस्ने बैठकमा विश्वासको मत माग्दै हो ।
बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिएका हुन् । शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।