सर्भरमा समस्या आउँदा सेवा प्रभावित

129 Shares

काठमाडौं, २१ फागुन । यातायात व्यवस्था कार्यालयमा एकान्तकुनाको सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै सर्भरमा आएको समस्याको कारण नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको जनाएको हो ।
आइतबारको लागि बायोमेट्रिकका लागि समय तय भएका सेवाग्राहलाई २५ फागुन १० बजे कार्यालयमा सम्पर्क गर्न पनि सूचनामा भनिएका छन् ।

सम्बन्धित समाचार