अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए कम्पनीहरूलाई चीनसँग व्यापार गर्न प्रतिबन्ध लगाउने भारतीय–अमेरिकी विवेक

   फाल्गुन २१, २०७९  
159 Shares

वासिंगटन, एजेन्सी । अमेरिकी राष्ट्रपतिमा आफू निर्वाचित भएमा यहाँको कम्पनीहरुलाई चीन संग व्यापार गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने रिपब्लिकन नेता विवेक रामास्वामीले चेतावनी दिएका छन् ।
रिपब्लिकन नेता भारतीय–अमेरिकी उद्यमी विवेक रामास्वामीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकी कम्पनीहरूलाई चीनसँग व्यापार गर्न प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
“आजको स्वतन्त्रताको घोषणा चीनबाट हाम्रो स्वतन्त्रताको घोषणा हो,” ३७ वर्षीयाले भने । उनले गत साता अमेरिकी राष्ट्रपति चुनावमा भाग लिने घोषणा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै