पाकिसस्तानको पुर्व प्रधानमन्त्रीलाई पक्राउ पर्ने सम्भावना प्रबल

190 Shares

पाकिस्तान, २१ फागुन । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्ने सम्भावना प्रबल बन्दै गएको छ ।
उनलाई तोसा खाना मुद्दामा पक्राउ गरिने । पाकिस्तानको लाहौर स्थित इमरान खानको घरमा प्रहरी पुगिसकेको हो ।
प्रहरीले भनेको छ, ‘हामी इमरान खानको घरमा पुगेका छौँ तर उनी घरमा छैनन् ।’
पाकिस्तानमा इमरानको पार्टीका समर्थक सडकमा जम्मा भइरहेका छन् । उनीहरू इमरान खानको गिरफ्तारीको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार