नेपाल पत्रकार महासंघ रौतहटद्धारा होली मिलन समारोह

157 Shares

रौतहट, २२ फागुन । संचारकर्मीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरु होली खेली औपचारीक रुपमा होली मिलन समारोहमा शुभकामना एक आपसमा साटासाट गरे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाद्धारा गौर नगरपालिकाको सभाकक्षमा सोमवार आयोजित होली मिलन समारोहमा होली पर्वको शुभकामना साटासाट गरेर मनाएका हुन् ।
होली मिलन समारोहलाई सम्बोधन गर्दै गौर नगरप्रमुख शम्भु साहले अन्यायी एवं आतातायी शक्तिहरुको केन्द्रविन्दु रहेका राक्षस हिरणकष्यपुको आतंकबाट आतंकीत बनेका जनताहरुलाई छुटकारा दिलाउन भक्त प्रलादले विरोधका आवाज बुलन्द गरेका थिए तर हिरणकष्यपुले मार्ने योजना बनाए अनुसार आफना बहिनी होलीलाई मार्ने जिम्मेवारी दिए, होलीकाले बालक प्रलादलाई आगोमा राखेर बसिन तर भक्त प्रलाद बाच्न सफल भए होलीको अन्त्य भयो त्यही दिन देखि होलीका दहन र होली पर्व मनाउने गरेको बताए ।
त्यसी गरी नगरलाई सुखी र समृद्ध बनाउन सबै पक्ष मिलेर विकास निर्माणको कार्यमा अघि बढे गौर नमूना नगरको रुपमा विकसित हुने बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार झाले होली पर्व मनाउन राज्यद्धारा प्रदत गरेको अधिकारको प्रयोग गरी मनाउन आग्रह गर्दै सामान्य, सभ्य, भव्य, एवं विना भडकिलो रुपमा मनाउन अपिल गरे । अरुलाई कुनै नोक्सानी नपुर्याएर यस पर्वको आनन्द उठाउन समेत जिल्लाबासी संग आग्रह गरे ।
नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न होली मिलन समारोहमा नेकपा एसका रेबन्त झा, लोसपाका अनिलकुमार सिंह, नागरिक समाजका जगन्नाथ केसरी, उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल र संचारकर्मी प्रभातकुमार झाले होलीलाई सभ्य एवं भव्य बनाउन संयमित हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।