देशको रूपमा काम गर्न सक्षम हुन कदम चाल्नुहोसः आइएमएफले पाकिस्तानलाई भन्यो

174 Shares

एजेन्सी । पाकिस्तानको खस्को आर्थिक अवस्थालाई मध्यनजर राख्दै आइएमएफका अधिकारीहरुले भनेका छन् कि पाकिस्तानले देशको रुपमा काम गर्न सक्षम कदमहरु चाल्नु पर्ने बताएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एमडी क्रिस्टालिना जर्जिएभाले पाकिस्तानलाई “एक देशको रूपमा काम गर्न सक्षम हुनका लागि कदम चाल्न“ र ऋणको पुनर्संरचना आवश्यक पर्ने खतरनाक ठाउँमा नपर्न भनिएको बताइन् ।
“हामी (आईएमएफ) पाकिस्तानका गरिब जनतालाई सुरक्षित राखिएको चाहन्छौं,“ जर्जिएभाले भने । उल्लेखनीय छ, पाकिस्तान आर्थिक संकटबाट गुज्रिरहेको छ ।

सम्बन्धित समाचार