242
Shares
इशलामावाद, एजेन्सी । पाकिस्तान सरकारले बैंकहरूबाट ऋण लिएको कुल पैसा एफवाई २०२३ मा पिकेआर १.८ ट्रिलियन पुगेको छ ।
स्टेट बैंक अफ पाकिस्तानले इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना लिमिटेडबाट १.३ बिलियन डलर रोल ओभरको पहिलो किस्ताबाट ५० करोड डलरको आर्थिक सहयोग प्राप्त गरेपछि यो आएको हो । यसैबीच, प्रधानमन्त्री शहबाज शरीफ थप कोष प्राप्त गर्न कतार पुगेका छन् ।