पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्नको लागि उनको घर पुगे तर भेट्न सकेन

143 Shares

इशलामाबाद, एजेन्सी । तोसाखाना मुद्दामा पाकिस्तानका प्रहरी अधिकारीहरूले आइतबार पूर्व प्रधानमन्त्री इमरान खानलाई लाहोर स्थित उनको घरबाट पक्राउ गर्ने प्रयास गरे पनि भेट्न सकेनन् ।
खानले सरकारी उपहार बेचेको र सम्पत्ति लुकाएको आरोपमा सुनुवाईमा उपस्थित नभएपछि उनलाई गर्न प्रहरी उनको घर पुगे तर पक्राउबाट बच्न खोजेको प्रहरीले दाबी गरेको हो ।
यसैबीच, खानले ट्वीट गरे, “देशको भविष्य कस्तो हुन सक्छ जब बदमाशहरू शासकको रूपमा प्रहार हुन्छन ?“

सम्बन्धित समाचार