77
Shares
काठमाडौँ, २६ फगुन । साताको कारोबार अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख १ हजार ८ सय र तेजावी सुनको मुल्य तोलामा १ लाख १ हजार ३ सयमा कारोबार भएको हो ।
बिहीबार छापावाल सुनको मुल्य तोेलामा १ लाख १ हजार र तेजावी सुनको मुल्य तोलामा १ लाख ५ सयमा कारोबार भएको थियो ।
यसैगरी शुक्रबार चाँदी तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन