140
Shares
मुम्बई, २६ फागुन । अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त भएको छ ।
होलीको अवसर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् । फिल्मका निर्देशक लव रञ्जन हुन् फिल्मले राम्रो व्यवसाय गरिरहेको बताइएको हो ।
यसपछि अभिनेता अयान मुखर्जी र सन्दीप रेड्डी वांगाको फिल्ममा उनी देखिने छन् । फिल्म प्रमोसनको क्रममा रणवीरले ‘ब्रह्मास्त्र’ को सिक्वेल समेत बन्ने बताएका छन् । वर्ष २०२३ को अन्त्यसम्म फिल्मको काम सुरु हुने उनले खुलासा गरेका हुन् ।
रणवीरले मिडियासँगको कुराकानीका क्रममा भने, ‘हामी ‘ब्रह्मास्त्र’ २ र ३ बनाउने तयारीमा छौँ । निर्देशक अयान मुखर्जी हाल फिल्मको लेखनमा छन् र आशा छ कि हामी यो वर्षको अन्त्य वा अर्को वर्षबाट फिल्ममा काम सुरु गर्ने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन