123
Shares
काठमाडौँ, २६ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी (पीएनजी)ले यूएईविरुद्ध २ सय पूरा गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ४२ ओभरको पहिलो बलमा सेसे बाउले चौका प्रहार गर्दै २ सय रन पूरा गराएको हो ।
पीएनजीको लागि कप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए । त्यस्तै हिरि हिरिले ७७ अर्धशतकीय पारी खेल्दा सेसे बाउ ६३ रन बनाउदै कृजमा छन् ।