जनशक्ति बिकास समिती सदस्यको मस्ष्तिक घातका कारण निधन

106 Shares

रौतहट, २६ फागुन । रेडक्रस सोसाइटी संगठन तथा जनशक्ति बिकास समिती सदस्य श्याम किशोर यादवको मस्ष्तिक घातका कारण निधन भएको छ ।
रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नं ७ मुडवलवा घर भएका ४६ बर्षिय यादव नेकपा एमाले पार्टीको सदस्य तथा नेपाल रेडक्रस सोसाइटी मुडवलवा उपशाखाका उप सचिव गौरमा रहेको राज प्रेसका संचालक थिए ।
समाजसेवी, रेडक्रसको विभिन्न अभियानमा सकृय यादवको निधनले ठूलो क्षेती पुगेको रेडक्रस रौतहटका मन्त्री धर्वेन्द्र सिंहले बताएको हो ।
नेकपा एमाले लगाएत विभिन्न सामाजीक संघसस्थाले मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार