87
Shares
नयाँ दिल्ली, एजेन्सी । भारत भ्रमणमा आएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भारतको बिना जलवायु चुनौतीको समाधान गर्न कल्पना गर्न नसकिने बताए ।
अष्ट्रेलियन प्रधानमन्त्री अल्बानीजले भारतको मुख्य सहभागिताविना जलवायु चुनौतीको समाधान हुन नसक्ने बताएको हो ।
“२०३० सम्ममा ५०० गिगावाट नवीकरणीय ऊर्जा क्षमता स्थापना गर्ने भारतका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको उल्लेखनीय लक्ष्यले विश्वव्यापी ऊर्जा संक्रमणमा गहिरो प्रभाव पार्नेछ,” अल्बानीजले स्पष्ट पारे ।