103
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय भ्रमणमा रहेका वेला अष्ट्रेलियाका प्रधानमन्त्रीले भारत–अष्ट्रेलिया दुबै देशका क्रिकेट टिम प्रतिष्पर्धा राम्रो गरिरहेको छ र मिलेर राम्रो विश्व निर्माण गर्ने छ ।
भारत भ्रमणमा रहेका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दुवै देशले क्रिकेट विश्वमा उत्कृष्ट हुनका लागि प्रतिस्पर्धा गरिरहेको तर मिलेर राम्रो विश्व निर्माण गरिरहेको बताएको हो ।
भारत र अष्ट्रेलियाबीचको चौथो टेष्टको चौथो दिन आज हुँदैछ । अल्बानीजलाई दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत पनि गरिएको थियो ।