106
Shares
अहमदावाद, एजेन्सी । भातरको गुजरातको अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडीयममा सुरु भएका टेष्ट क्रिकेटको बिचमा बीसीसीआईद्धारा ७५ बर्ष क्रिकेट खेल पुरा भएकोमा तस्वीर उपहार दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई विगत ७५ वर्षमा आ–आफ्नो देशका लागि खेलेका सबै क्रिकेटरहरूको तस्बिरको कोलाजले बनेको तस्बिरहरू उपहारमा दिएका थिए ।
भारत र अष्ट्रेलियाको ७५ वर्षको क्रिकेट सम्बन्धसँग मेल खाने भएकोले दुई देशबीचको चौथो टेष्ट खेलअघि बीसीसीआईद्वारा नेताहरूलाई अभिनन्दन गरिएको थियो ।