139
Shares
वासिंगटन, एजेन्सी । अमेरिकामा रहेका एक चाइनिज रेष्टुरेन्टमा मास्क लगाएका युवकले तोडफोड गरेको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा चाइनिज रेस्टुरेन्टमा मुखौटा मास्क लगाएका युवाहरूको समूह प्रवेश गरी तोडफोड गरेको हो ।
सामुदायिक कार्यकर्ता, यियाटिन चुले घटनाको भिडियो साझा गर्न ट्विटरमा युवाहरूले टेबुल पल्टाउँदै र कुर्सीहरू भाँचिरहेका थिए । प्रहरीले अभियुक्तहरुको खोजी गरिरहेको र अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकेको जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन