आइएमई पे मोवाइल टपअपमा रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक अफर यथावतै

   २८ फाल्गुन २०७९, आईतवार १६:५८  

काठमाडौं, २८ फागुन । आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मोवाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याक अफर यथावतै राखेको छ ।
टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै डिजिटल कारोबारमा आम सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने आइएमइ ग्रुपको विश्वास रहेको हो ।
भौतिक नगद भन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्तहोस् भन्ने उद्देश्यका साथ टप अप मा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै