रौतहटमा सहायक शिक्षकद्वारा प्रधानाध्यापक माथि हातपात

209 Shares

प्रेमचन्द्र झा
रौतहट, २८ फागुन । रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेका एक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई आफनै विद्यालयका शिक्षकले हातपात गरेको प्रहरीले बताए ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाका प्रधानाध्यापक कृष्ण कुमार पंकजलाई सोही विद्यालयका सहायक शिक्षक विकास महतो विहान साढे दस बजेको समयमा गालीगलौज गरी हातपात गरेको गरेको ईलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी नायव निरिक्षक बैजुलाल यादबले बताए ।
सोही विधालयमा करार शिक्षकको रुपमा कार्यरत रहेका साह तलबको निहुँमा प्रधानाध्यापकलाई मुक्का र लातले कुटपिट गरेको हो । प्रधानाध्यापकलाई कुटपिट गर्ने शिक्षक साहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको प्रहरी नायव निरिक्षक यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।