भारतीय प्रधानमन्त्री मोदीले विश्वको सबैभन्दा लामो रेलवे प्लेटफर्मको उद्घाटन गरे

164 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकमा विश्वकै सबैभन्दा लामो रेल्वे प्लेटफर्मको आईतवार उदघाटन गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकको श्री सिद्धरुधा स्वामीजी हुबली स्टेशनमा विश्वको सबैभन्दा लामो रेलवे प्लेटफर्म उदघाटन गर्दै राष्ट्रलाई समर्पित गरेको हो । १५०७ मिटर लामो प्लेटफर्म करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो, पिएमओ द्वारा एक प्रेस विज्ञप्तिमा भनिएको छ ।
यो रेकर्डलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले मान्यता दिएको छ, पिएमओले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार