125
Shares
वासिंगटन, एजेन्सी । ताइवानको टापु क्षेत्रमा चिनियाँ युद्ध पोतहरुको प्रवेशमा नाकाबन्दी गरिएपनि सोको उलंघन गर्दा ति युद्ध पोतलाई डुबाउनुपर्ने अमेरिकी जनरलले भनेको ताइवानी समाचारले जनाएको छ ।
युएस प्यासिफिक एयर फोर्सका कमाण्डर जनरल केनेथ विल्सबाकले ताइवानको नाकाबन्दी तोड्न अमेरिकाले चिनियाँ युद्धपोतहरू डुबाउनु पर्ने ताइवान समाचारले जनाएको हो ।
“हामीले जहाजहरू डुबाउनु पर्छ,” विल्सब्याकले यस क्षेत्रमा अमेरिकालाई “आगो शक्ति जम्मा” गर्न सिफारिस गर्दा भने । उनले न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानको पूर्वी तटमा जहाज तैनाथ गरेको स्मरण गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन