97
Shares
काठमाडौँ, ३० फागुन । एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ ।
एसियन कप छनोट दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राति २ बजे स्वदेश फर्किएको हो ।
समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेका छन् ।
नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्ड माथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन