96
Shares
रौतहट, १ चैत । गौर नपा. वडा नं. ९ सिर्सिया टोलका शेख फिरोज आलमको ७ बर्षीया छोरी हराएको एक महिना बितिसक्यो तर अहिले सम्म कुनै अत्तोपत्तो नलाग्दा परिवार तनावमा परेका छन् ।
बालिका हराएपछि परिवार धेरै चिन्तिमा छ भने खोजीमा जुटे पनि बालिकाको पतो लाग्न सकेन ।
नाबालक ७ बर्षीय छोरी अहिले सम्म कहाँ छ, कुन अवस्थामा छ, जीवितै छ कि छैन केही भएको छ भन्ने जानकारी नहुदा अन्यौलमा परेको बालिकाको बाबू शेख फिरोज आलमले दुखेसो पोखे ।
पीडित परिवारले हराएको छोरी खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय रौतहटमा निबेदन दिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन