114
Shares
बेलायत, १ चैत । बेलायती प्रधानमन्त्री ऋषि सुनक आफ्नो घर पालुवा कुकुरका कारण समस्यामा परेको छ ।
ऋषि सुनक र उनकी श्रीमती अक्षता मूर्ति सेन्ट्रल लन्डनको हाइड पार्कमा कुकुरलाई डोरीले नबाँधी यत्तिकै घुमाइरहेका थिए ।
ऋषि सुनकले आफ्नो लाब्राडोर कुकुर नोभालाई चेन वा फित्ता केहीले पनि बाँधेका थिएन् । त्यसैले पार्कमा भएका एक अधिकारीले उनलाई रोके र नियमबारे अवगत गराएका थिए ।
टिकटकमा पोस्ट गरिएको एक भिडियोमा ऋषि सुनक आफ्नो घरपालुवा कुकुर नोभालाई घुमाइरहेका बेला महानगरीय प्रहरीलाई देखेर बेस्सरी भुक्न थालेको देखिएको हो ।
बेलायतका प्रधानमन्त्री छानिएपछि सुनक आफ्नो परिवारसँग टेन डाउनिङ स्ट्रिटमा बस्न थालेका छन् । सुनकसँग उनको कुकुर पनि नोभा पनि यसै घरमा बस्छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन