87
Shares
काठमाडौँ, २ चैत । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार २ सय पुगेको हो ।
बुधवार छापावाला सुनको मुल्य तोलामा १ लाख ५ हजार ७ सय र तेजाबी सुनको मुल्य तोलामा १ लाख ५ हजार २ सयमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन