कफी र मिठाई खाएको आरोपमा २ पाइलटलाई डयुटीबाट हटाए

   २ चैत्र २०७९, बिहीबार १५:४०  

ककपिट, २ चैत । ककपिटमा कफी र मिठाई खाएको आरोपमा आफ्ना २ पाइलटलाई डयुटीबाट हटाएको छ ।
स्पाइसजेटको विमानको तस्बिर सोसल मिडियामा भाइरल भएपछि यो घटना बाहिर आएको हो ।
मडिया अनुसार त्यति बेला विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा आक्रोशको स्थिति छ । एयरलाइन्सलाई चेतावनी दिने नियामक निकायसँग जनताको माग छ ।
स्पाइसजेटले बुधवार यस विषयमा अनुसन्धान गरिरहेको र तस्बिर क्लिक गर्ने पाइलटलाई डयुटीबाट हटाइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै