101
Shares
वासिंगटन, एजेन्सी । ताइवान माथि बक्रदृष्टि लगाएको चीनले आक्रमण गर्ने सैन्य क्षमता बढाएको अमेरिकी जासुसी संस्था सीआईएका प्रमुख सशंकित रहेका छन् ।
सीआईएका प्रमुख विलियम बन्र्सले ताइवानमा आक्रमण गरी कब्जा गर्ने आफ्नो क्षमतामा चीन अझै निश्चित हुन नसकेको बताएका हुन् । यद्यपी ताइवान माथि चीनको सैन्य धम्कीलाई गम्भीरतापूर्वक लिइनुपर्ने उनको भनाइ छ ।
चिनियाँ ‘राष्ट्रपति सीले जामुक्ति सेना, चिनियाँ सैन्य नेतृत्वलाई सन् २०२७ सम्म ताइवन माथि आक्रमणको तयारी गरिसक्न निर्देशन दिएका छन्, तर यसको अर्थ उनले सन् २०२७ मा वा अरु कुनै वर्षमा ताइवमा माथि आक्रमण गर्ने निर्णय गरेको अर्थ लाग्दैन । उनले भने, ‘राष्ट्रपति सी र उनको सैनिक नेतृत्व उक्त आक्रमण सफल हुनेमा अहिले सशंकित रहेको हाम्रो ठहर छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन