88
Shares
सर्लाही, ७ चैत । सर्लाहीको हरिवनमा मंगलवार र बुधवार आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।
हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसमा हुने सम्मेलनको भोली मध्यान्ह एक कार्यक्रम बिच सँस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले उद्घाटन गर्ने महासंघका केन्द्रीय अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
उद्घाटनका अवसरमा भोली हरिवन बजारमा आदिवासी जनजातिको रैली, झाँकीसहित विविध कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
सम्मेलनले भावी नीति, कार्यक्रम, योजना र कार्यदिशा तय गर्ने महासंघका महासचिव किरण श्रेष्ठले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन