माल्पी ईन्टरनेशनल स्कूलले जनकपुरधामका अभिभावकहरु सँग छलफल गरे

94 Shares

जनकपु।धाम, ७ चैत । माल्पी ईन्टरनेशनल आवासीय स्कूलले जनकपुरधामका अभिभावकहरु सँग छलफल गरेको छ ।
काभ्रेको पनौती स्थित ई.सं.१९९० मा पूर्ण रुपमा आवासीय विद्यालयको रुपमा स्थापना भएको माल्पी विद्यालयमा जनकपुरधामका २४ जना भन्दा बढी विद्यार्थीहरु अध्ययन रहेको विद्यालयका शैक्षिक संयोजक जीवनाथ अर्यालले बताए ।
जनकपुरधामका बालबालिकाहरु अभिभावकहरुको आग्रहमा जनकपुरधाममा छलफल कार्यक्रमको आयोजना गरिएको संयोजक अर्यालले बताए ।
छलफल कार्यक्रममा गुणस्तरीय शिक्षाको लागि भारतसहित अन्य मुलुकहरुमा विद्यार्थी जाने क्रम बढेर गएपछि आफ्नै देशमा गुणस्तरीय शिक्षा प्रदान गरेर बाहिर जाने विद्यार्थीहरुलाई यहिँ रोक्ने मुख्य उद्देश्यले ठूलो लगानीमा विद्यालयको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रायण श्रेष्ठले बताए ।
विद्यालय रहेकोले विद्यार्थीहरुको २४ घण्टा हेरचाह घरकै जस्तै हुने गरेको र हामीले छात्रावासलाई छात्रावास नभनी रेजिडेन्सी भनेर सम्बोधन गर्ने गरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।