106
Shares
नयाँ दिल्ली, एजेन्सी । भारत जापान सहयोग अन्तर्गत संचालित बुलेट ट्रेनका लागि चौथो किस्तामा हस्ताक्षर सम्पन्न भएको छ ।
भारतीय विदेश सचिव विनय मोहन क्वात्राले सोमबार भने कि भारत र जापानले मुम्बई–अहमदाबाद सम्मको बुलेट ट्रेनको लागि १८ हजार करोड रुपैयाँको चौथो किस्ताको ऋणको लागि कागजातमा हस्ताक्षर सम्पन्न भएको हो ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाको भारत भ्रमणका क्रममा उक्त दस्तावेजमा हस्ताक्षर भएको जनाएको छ । यसअघि रेलमन्त्री अश्विनी वैष्णवले भारतले सन् २०२६ लाई मुम्बई–अहमदाबाद बुलेट ट्रेन सञ्चालनमा ल्याउने लक्ष्य राखेको बताएका थिए ।
मनी कन्ट्रोल
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन