आँधीको कारण भिजिबिलिटीमा अत्यधिक प्रभाव

70 Shares

बेइजिङ, ८ चैत । बेइजिङका साथै चीनका थुप्रै प्रान्तमा बाक्लो बालुवा आँधीको कारण भिजिबिलिटीमा अत्यधिक प्रभाव पारेको छ ।
केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले बुधवारदेखि बिहीबार बिहानसम्म सान्क्षी, सान्सी, हेबेई, हेइलोङजियाङ, जिलिन, लिओनिङ, शानडोङ, हेनान, जियाङसु, आन्हुइ र हुबेई प्रान्तका लागि पहेँलो चेतावनी सङ्केतहरू जारी गरेको हो ।
मौसम पूर्वानुमानकर्ताले चालकलाई आफ्नो गतिमा सावधान हुन भनेका छन् । बालुवा आँधी बिस्तारै दक्षिणतिर सर्नेछ र त्यसपछि कमजोर हुने पूर्वानुमानकर्ताले थपेका छन् ।
चीनसँग चार–स्तरीय, रङ्ग–कोड गरिएको मौसम–चेतावनी प्रणाली छ, रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला, पहेँलो र निलो आउँछन् ।
सामाजिक सञ्जालमा भएका तस्बिरहरूले मानिसहरूलाई धुलोको घुमाउरो बीचमा सहरमा साइकल चलाउँदै गरेको देखाइएको छ, जसमा एउटा बाइकको सिट बालुवाले ढाकिएको देखाइएको छ ।
यो सहरले मार्च र अप्रिल महिनामा नियमित बालुवाको आँधीको सामना गर्छ किनभने यो विशाल गोबी मरुभूमिको नजिकै प्रदूषणको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।