95
Shares
काठमाडौं, ९ चैत । वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ ।
जसअनुसार फिल्ममा नृत्य गर्ने व्यक्तिले प्रतिदिन ३ हजार, दुई दिनमा छायांकन सकिएमा ५ हजार र तेस्रो दिन सकिएमा ६ हजार रुपैयाँ पारिश्रमिक पाएको हो ।
म्युजिक भिडियोको हकमा लोकपप, आधुनिक, भाषाभाषी सबैखाले गीतमा नृत्य गरेबापत एक दिनको २ हजार रुपैयाँ र विदेशी फिल्मको हकमा प्रतिदिन ३ हजार रुपैयाँ पारिश्रमिक कायम गरिएका छन् ।
नयाँ वर्षदेखि अनिवार्य रुपमा यो निर्णय लागु गर्ने जानकारी आफूहरुले चलचित्र निर्माता संघ, निर्देशक समाज र प्राविधिक संघलाई दिएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन