127
Shares
काठमाडौं, ९ चैत । झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रति जिसीलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको छ ।
१९ वर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसी झिमरुक गाउँपालिका वडा नं.३ लामसेराका स्थायी बासिन्दा हो ।
क्रिकेट खेल मार्फत प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका उपाअध्यक्ष प्रमोद पोखरेलले बताए ।
जिसीलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर व्यक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०÷५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन