119
Shares
बेलायत, एजेन्सी । बेलायतको लण्डन स्थित भारतीय उच्चायोगमा खालिस्तानी समर्थकहरुको विरोधका बाबजुद विशाल तिरंगा झण्डा राखिएको छ ।
लण्डन स्थित भारतीय उच्चायोगमा खालिस्तानी समर्थकहरूले भारतीय राष्ट्रिय झण्डा झारेको केही दिनपछि उच्चायोगको टोलीले उक्त भवनमा दुई दिन अघि विशाल तिरंगा फहराइएको हो ।
यो भारतीय उच्चायोग बाहिर खालिस्तान समर्थकहरु द्वारा ताजा विरोध को बीचमा यस्तो सुखद खवर आएको हो । बुधबार देखि बेलायती सरकारले उच्चायोग भवन बाहिर सुरक्षा व्यवस्था बढाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन