112
Shares
रौतहट, १० चैत । आकाश गंगामा शुक्रवार साँझ अदभुत दृष्य हेरिएको छ । नियमित रुपमा आउने चन्द्रमाको ठिक मुनी तारा जस्तै देखिने गरिएको दृष्यले पृथ्वीवासीलाई एक पटक हेर्न र अचम्म लाग्ने दृष्यले केही समय ध्यान केन्द्रीत बनायो ।
पृथ्वी भन्दा चन्द्रमा नजिक रहेको उपग्रह हो, चन्द्रमाको ठिक मुनी सौर्यमण्डल भन्दा पनि माथि तारा मण्डलबाट कुनै ग्रह आएको त होइन ? चासोको बिषय भएको छ । त्यसलाई खाजी पडताल गर्ने नियामक संस्थाहरु पनि खगोलविदहरु पनि छन् तर त्यसको यथार्थ कुराहरु विस्तारै बाहिर आउनेनै छ ।
केही विज्ञहरुको अनुसार चन्द्रमाको मुनी शुक्र (भेनस) ग्रह रहेको दाबी गरिएको छ तर त्यसको यथार्थता अनउन बाँकी नै छन् । यस्तो अदभुत दृष्य बोढोपाकोहरु कहिल्यै नदेखेको बताउँछन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन