87
Shares
काठमाडौं, १२ चैत । नेपाल प्रहरी नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले आज दर्जयानी चिन्ह लगाएको छ ।
उनलाई गृह मन्त्रालयको सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्जयानी चिन्ह लगाइदिएको हो ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन