79
Shares
कठमाडौँ, १२ चैत । चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांक अनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।
प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्ने गर्छ । यसअनुसार ७ महिनामा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो ।
फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन