93
Shares
काठमाडौँ, १२ चैत । लामखुट्टेको टोकाइबाट विभिन्न किसिमका सरुवा रोगहरूको सङक्रमण हुन सक्छ ।
लामखुट्टेको टोकाईबाट औलो रोग पनि लाग्ने गर्छ । यसको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औलो रोगबाट बाच्नका निम्न उपचायहरू अपनाउनुपर्छ ।
झुल टाँगेर सुत्ने, घरको झ्याल ढोका लामखुट्टे नछिर्ने हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने । लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सवाधानी अपनाउने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन