94
Shares
काठमाडौंँ, १२ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ ।
सुरेश अधिकारीको स्वरमा रहेको गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो ।
नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् ।
सुरेश अधिकारीको शब्द र निरज कुमार सुनारको सङ्गीत गीतमा छ । गीतको भिडियो भने कुलेखानी आसपासका स्थानमा छायाङ्कन भएको छ ।
अनिल के मानन्धरको निर्माण रहरेको भिडियो अभिनेता पुष्प खडका र ललिना चिमरियाले अभिनय छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन