90
Shares
बेइजिङ, १२ चैत । चीन र मध्य अमेरिका राष्ट्र होन्डुरस बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
ताइवान सँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङ सँग आइतवार औपचारिक रूपमा स्थापना गरेको हो ।
कूटनीतिक सम्बन्धमा स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशी मन्त्रीले हस्ताक्षर गर्नु भएका छन् ।
होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै तेगुसिगल्पा र बेइजिङबीच कूटनीतिक सम्बन्ध कायम भएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन