75
Shares
जनकपुरधाम, १३ चैत । धनुषामा टयाक्टर दुर्घटना हुँदा टयाक्टर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको हो ।
विष्णुबहादुर फुयालले ज १ च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर जाँदै क्रममा एभरेष्ट पेपर मिलको नजिक दुर्घटना भएकक छन् ।
विष्णुबहादुर फुयालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाए ।
मृत्युलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन