86
Shares
नयाँ दिल्ली, एएनआई । भारत संगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको साउदी अरबको विदेशमन्त्रीले खुलासा गरेको बताए ।
साउदी अरबका विदेशमन्त्री फरहान अल साउदले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएको हो । उनले भारत सँगको द्विपक्षीय सम्बन्ध पछिल्लो समय द्रुत गतिमा अगाडि बढेको समेत बताए ।
विशेषगरी आर्थिक र व्यापारिक सम्बन्धका क्षेत्रमा अझै ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसका लागि थप प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी युवराज मोहम्मद बिन सलमान बीच बलियो सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै नेताले दुई देशबीचको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए ।
केही समय अघिमात्र साउदी विदेशमन्त्री अल साउद जी २० का विदेशमन्त्रीको सम्मेलनमा भाग लिन भारतको भ्रमणमा आएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन