वुमन्स प्रिमियर लिग टी–२० क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जिते

180 Shares

काठमाडौं, १३ चैत । मुम्बई इन्डियन्सले पहिलो संस्करणको वुमन्स प्रिमियर लिग टी–२० क्रिकेटको उपाधि जितेको छ ।
मुम्बई स्थित ब्राबोन स्टेडियममा भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै पहिलो च्याम्पियन बनेको हो ।
नाट सिभर ब्रन्टले अविजित ६० रन बनाएपछि मुम्बईले १ सय ३२ रनको लक्ष्य ३ बल अगावै ३ विकेट गुमाउँदै पूरा ग¥यो । ब्रन्टले ५५ बल खेल्दै ७ चौका प्रहार गरिन् । कप्तान हरमनप्रित कौरले ३९ बलमा ५ चौका प्रहार गर्दै ३७ रन बनाइन् ।
टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । दिल्लीकी कप्तान मेग ल्यानिङले २९ बलमा ५ चौका सहित सर्वाधिक ३५ रन बनाइन् ।
मुम्बईको लागि हेली म्याथ्युजले ४ ओभरमा २ मेडन राख्दै ५ रन मात्र खर्चेर ३ विकेट लिइन् । यस्तै इस्सी वोङले पनि ३ तथा अमेलिया केरले २ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।