99
Shares
काठमाडौं, १४ चैत । मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ हजार घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५ सयमा कारोबार भएको हो ।
आज छापावाला सुनको मूल्य तोलामा १ लाख ८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५ सयमा कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटदै १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन