80
Shares
विराटनगर, १४ चैत । विराटनगरमा मंगलबार पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएको छ ।
होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिको लागि स्रोत व्यवस्थापन सम्बन्धी कार्यशालामा सहभागी आएको सांसदलाई घेराउ गर्ने भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो ।
मोरङ प्रहरीका एसपी दीपक पोखरेलका अनुसार झडपमा ३ जना सशस्त्र प्रहरी तथा ३ जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन