मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु

94 Shares

काठमाडौं, १५ चैत । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सुरु हुन्छ ।
बुधवार ४ बजे देखि तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ३ दिनपछि लगन पुगेर सम्पन्न हुन्छ ।
चैत्र शुक्ल अष्टमीको दिनदेखि दरबारर्माग स्थित तीनधारा पाठशालामा ३२ हात अग्लो ९ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइएका छन् ।
रथ निर्माण र जात्राको लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले गर्छ । सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ ।
आज रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पु¥याइ, भोलि असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पु¥याइ र परसि रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पु¥याइ मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खएर रथजात्रा सम्पन्न गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।