इशनाथको जयनगरमा आगलागि हुँदा १२ बर्षिया बालिकाको मृत्यु

89 Shares

रौतहट, १५ चैत । रौतहटको इशनाथ नगरपालिका ६ जयनगर गाउँमा मंगलवार राति आगलागि हुँदा एक बालिकाको मृत्यु भएको छ ।
इशनाथ नगरपालिका वडा नम्वर ६ जयनगर गाउँका शेख इसरातको गोठबाट गएराति ९.३५ बजेको समयमा सल्किएको आगो छिमेकी मजिबुर रहमानको घरमा आगलागि हुँदा सुतिरहकी उनका १२ बर्षिया छोरी राजिया खातुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
उनी संगै सुतिरहेकी १० बर्षिया सजिया खातुनको दुबै हात, अनुहार जलेर गम्भीर घाईते भएपछि निजको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले बताए ।
आगलागि भएको खवर पाउना साथ सशस्त्र वेस क्याम्प रामपुर खाप, प्रहरी चौकी जयनगरबाट खटिएका प्रहरी टोली संगै स्थानीय जनताहरु आगलागिलाई नियन्त्रणमा लिएका थिए । तर दुई वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आगलागिबाट भौतिक सम्पत्ती कति बराबरको जलेको वारे प्रहरीले विवरण संकलन गरिरहेको छ । आगलागिको किन र के कारणबाट भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।