98
Shares
काठमाडौँ, १५ चैत । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको हो ।
आज डलरको खरिद दर १ सय ३१ रूपैयाँ २१ पैसा र बिक्री दर १ सय ३१ रूपैयाँ ८१ पैसा रहेको छ । १ युरोको खरिद दर १ सय ४१ रूपैयाँ ९७ पैसा र बिक्री दर १ सय ४२ रूपैयाँ ६२ पैसा रहेको छ ।
बेलायती १ पाउण्डको खरिद दर १ सय ६१ रूपैयाँ ५० पैसा र बिक्री दर १ सय ६२ रूपैयाँ २४ पैसा रहेको छ । १ कतारी रियालको मूल्यको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन